Month: January 2026

सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय

सर्लाही, २८ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ । सभापति देउवा भृकुटीमण्डपमा आज जाने सूचनाबारे…

कांग्रेस विशेष महाधिवेशन : यस्तो बन्दसत्रको कार्यतालिका

सर्लाही, २८ पुष । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ । भृकुटीमण्डपमा आइतबारदेखि जारी विषेश महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको थियो भने आज बन्द सत्रको…

एमालेले शुक्रबार राजधानी प्रदेश घोषणा गर्ने

सर्लाही, २८ पुष । नेकपा एमालेले शुक्रबार राजधानी प्रदेश घोषणा गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा शुक्रबार एक समारोहको आयोजना गरी राजधानी प्रदेश संगठन कमिटी घोषणा…

सर्लाहीका दुई चालक नक्कली ट्राफिक जरिवाना पुर्जी प्रयोग गरेको आरोपमा पक्राउ

सर्लाही, २८ पुष । ट्राफिक नियम उल्लङ्घनपछि जरिवाना तिरेको देखाउन नक्कली पुर्जी प्रयोग गरेको आरोपमा सर्लाहीका दुई जना सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । राजमार्ग क्षेत्रमा यस किसिमको नक्कली…

समानुपातिक सूचीबाट आज साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

सर्लाही, २८ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले आज (सोमबार) साँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आगोगले आज सूचना जारी…

कांग्रेस लास र दासहरूको पार्टी होइन : गगन थापा

सर्लाही, २८ पुष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी लास र दासहरूको पार्टी नभएको बताएका छन् । पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस दास र…

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

सर्लाही, २८ पुष । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण औपचारिक रूपमा सम्पन्न भएको छ । दुवै दलबीच २०८२ साल पौष १३ गते…

ओलीविरुद्ध उम्मेदवारी दिन्छु भनेका बालेनले लेखे – “शुभकामना सबैलाई, हामी आउँदै छौँ”

सर्लाही, २८ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावको लागि झापाबाट प्रचार सुरु गर्ने भएका छन् । माघ २ वा…

सर्लाहीमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाईते

सर्लाही, २८ पुष । सर्लाहीमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका छन् । जिल्लाको बरहथवा नगरपालिका वटा नम्बर ११ स्थित मधुवनी – नयाँरोड सडकखण्डमा आईतबार बिहान टिपरले…