Month: January 2026

मानवअधिकार आयोगमा साढे दुई घण्टा ओलीको बयान, दिए ३५ प्रश्नको उत्तर

सर्लाही, २१ पुष । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर बयान दिएका छन् । आयोगकी सदस्य लिली थापाले ओलीसँग साढे दुई घण्टा समय…

कौडेनाबाट गाँजासहित एक जना समातिए

सर्लाही, २१ पुष । सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा पोखरीमा आईतबार दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएकोमा दुर्घटनामा परेको एउटा मोटरसाइकलबाट गाँजा बरामद भएको छ । बीआर ३० एफ १४६९ र बीआर…

बालेन शाह अब रास्वपाको वरिष्ठ नेता

सर्लाही, २१ पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनीत भएका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई केन्द्रीय समितिमा अनुमोदन गर्दै वरिष्ठ नेताको जिम्मेवारी…

मधेशमा विवाह संकट गहिरिँदै, १० वर्षमा अविवाहित जनसंख्या १५ प्रतिशतले बढ्यो

सर्लाही, २१ पुष । मधेश प्रदेशमा विवाह नहुने समस्या गम्भीर बन्दै गएको छ । राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्यांक तुलना गर्दा पछिल्लो १० वर्षमा अविवाहित जनसंख्या करिब १५…

सर्लाहीको संग्रामपुरमा ५५ केजी माछा बरामद

सर्लाही, २१ पुष । सर्लाहीकाे पर्सा गाउँपालिका–२ स्थित संग्रामपुरमा चेकजाँच गर्ने क्रममा प्रहरीले बेवारिसे अवस्थामा रहेको ठूलो परिमाणको माछा बरामद गरेको छ । प्रहरी टोलीले चेकजाँच गरिरहेका बेला मोटरसाइकलमा माछा…

लालबन्दीमा ६० केजी गाँजासहित एक जना पक्राउ, कार र मोटरसाइकल नियन्त्रण

सर्लाही, २१ पुष । सर्लाहीको लालबन्दी नगरपालिका–१ जङ्गल टोलस्थित भित्री सडक खण्डमा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न एक भारतीय नम्बरको कार…

सर्लाही सीमाबाट ८० किलोभन्दा बढी गाँजा सहित भारतीय नम्बरको कार नियन्त्रणमा

सर्लाही, २० पुष । सर्लाहीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित भारतीय नम्बरको कार नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ लक्ष्मीपुर गाउँ नजिक भारततर्फ जाँदै गरेको बीआर ३३…

निर्वाचनको वातावरण अझै बनेको छैन : एमाले नेता महासेठ

सर्लाही, २० पुष । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले अहिलेसम्म देशमा चुनावको वातावरण नबनेको बताएका छन् । आज जनकपुरधामस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नेता महासेठले भने, ‘जेनजी आन्दोलनको क्रममा…

ओली–प्रचण्ड भेट, कांग्रेससहित चुनावी तालमेलको प्रयास

सर्लाही, २० पुष । चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष…