Month: January 2026

अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु

काठमाडौँ, १३ माघ । अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ । अमेरिकाका धेरैवटा राज्यमा आँधीसँगै हिउँ पर्दा जनजीवन तहसनहस भएको छ । यद्यपि अधिकारीहरूले्…

दल र उम्मेदवारको चुनावी खर्च नियाल्न तोकिए अनुगमन अधिकृत

सर्लाही, १३ माघ । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनुगमन गर्ने कार्य शर्तहरु रहने गरी…

गगन थापा र अमरेश कुमार सिंहको रोचक भिडन्त हुने सर्लाही–४ मा कति छन् मतदाता ? (वडागत विवरणसहित)

सर्लाही, १३ माघ । आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा हुने प्रतिस्पर्धा निकै रोचक हुने आकलन गरिएको छ । यो निर्वाचन क्षेत्रबाट ०७९ को निर्वाचनमा स्वतन्त्र…

गगनले भने : नेता होइन, बेटा बन्न आएको हुँ

सर्लाही, १३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका लागि चुनाव लड्न आएको बताएका छन् । यसअघि काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ मा…

‎सर्लाही–४ मा जनाधारको प्रत्यक्ष टक्कर

सर्लाही, १२ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा चुनावी प्रतिस्पर्धा राेचकमोडमा पुगेको छ । यस क्षेत्रबाट यसपटक नेपाली कांग्रेसका केन्द्रीय…

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने

सर्लाही, १२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आईपुगेका छन् । शाह आईतबार (हिजो) बेलुकी जनकपुरधाम आईपुगेका हुन । पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६ः३० बजे जनकपुरधाम आईपुगेको…

बङ्गलादेशमा १० लाख जागिर गुम्ने खतरा, कपडा उद्योग बन्द गर्ने चेतावनी

सर्लाही, १२ माघ । बङ्गलादेशको टेक्सटाइल (कपडा) उद्योग गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । टेक्सटाइल मिल मालिकहरूले सरकारलाई चेतावनी दिँदै यदि जनवरीको अन्त्यसम्ममा धागोको भन्साररहित आयात बन्द नगरिए फेब्रुअरी १ देखि…

भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै

सर्लाही, १२ माघ । छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो । गणतन्त्र दिवस समारोहका…

उम्मेदवार बनेपछि पहिलो पटक सर्लाही आउँदै गगन थापा

सर्लाही, १२ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ आउँदै छन् । पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँगको भेटघाटका लागि उनी त्यसतर्फ आउँन लागेका हुन् ।…