Month: January 2026

निर्वाचन ४८ दिन बाँकीः यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

सर्लाही, ०२ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै…

देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ : बालेन

सर्लाही, ०२ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका…

देउवा पक्षका नेता–कार्यकर्ता निर्वाचन आयोगमा

सर्लाही, ०२ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । शुक्रबार बिहान देउवा पक्षका नेता तथा कार्यकर्ताहरु आयोग पुगेका हुन् । कांग्रेस केन्द्रीय समितिका पदाधिकारीहरु,…

दाल नखाँदा शरीरमा के असर हुन्छ ?

सर्लाही, ०२ माघ । दालमा विभिन्न पोषक तत्व पाइन्छन् । यो प्रोटिनको राम्रो स्रोत हुन्छ । यहाँ प्रश्न उठ्छ कि यदि तपाईंले एक महिनाका लागि दाल खान बन्द गर्नुभयो भने…

पेट्रोलको मूल्य घट्यो

सर्लाही, ०२ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको छ । यस्तै, डिजेल…

सर्लाहीमा चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय खोजी तीव्र

सर्लाही, ०२ माघ । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न…

सर्लाहीमा म्यादी प्रहरी भर्नामा ६ हजारभन्दा बढी आवेदन

सर्लाही, ०२ माघ । सर्लाहीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रिया सुरु भएको पाँच दिनमै ६ हजार २६५ जनाले आवेदन दर्ता…

सर्लाहीबाट जेन–जी आन्दोलनमा फरार थुनुवा पक्राउ

सर्लाही, ०२ माघ । गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा फरार भएका महोत्तरीको जलेश्वरस्थित कारागार व्यवस्थापन कार्यालयका एक थुनुवालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको…

बजेटको ६ महिना : सरकारको आम्दानी र खर्च दुवै कमजोर

सर्लाही, ०१ माघ । चालू आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा…