सर्लाही, २० माघ । मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीपछि आफैंमाथि पनि चक्कु प्रहार गरेका उनको घटनास्थलमै ज्यान गएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब २:४५ बजे रंगेली–५ धनपट्टीमा यो घटना भएको हो ।

मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीपछि आफैंमाथि पनि चक्कु प्रहार गरेका उनको घटनास्थलमै ज्यान गएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब २:४५ बजे रंगेली–५ धनपट्टीमा यो घटना भएको हो ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *