सर्लाही, २० माघ । मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीपछि आफैंमाथि पनि चक्कु प्रहार गरेका उनको घटनास्थलमै ज्यान गएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब २:४५ बजे रंगेली–५ धनपट्टीमा यो घटना भएको हो ।
मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीपछि आफैंमाथि पनि चक्कु प्रहार गरेका उनको घटनास्थलमै ज्यान गएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब २:४५ बजे रंगेली–५ धनपट्टीमा यो घटना भएको हो ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।