सर्लाही, २९ माघ । निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारलाई निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । 

आयोगले उम्मेदवारहरूलाई घोषणापत्र सार्वजनिक गरी एक प्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न निर्देशन दिएको हो । प्रत्यक्षतर्फ ६४ दल र स्वतन्त्र गरी तीन  हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *