Month: February 2026

सहरी विकास मन्त्रालयको ६ महिनाको बजेट खर्च ६.१५ प्रतिशतमात्र

सर्लाही, २५ माघ । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ पहिलो अर्धवार्षिक समीक्षा अवधि (साउन–पुस) मा ६.१५ प्रतिशतमात्र बजेट खर्च गरेको छ । मन्त्रालयले यो वर्ष ९१ अर्ब ३५…

नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता हस्ताक्षरका लागि तयार

सर्लाही, २५ माघ । नेपाल र भारतबीच आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । नेपाल र भारतका अधिकारीहरूले यो सम्झौतामा हस्ताक्षर गर्ने मिति तय…

चीनले बनायो उसैन बोल्ट जस्तै संसारकै तेज रोबोट ‘बोल्ट’

सर्लाही, २५ माघ । चर्चित धावक उसैन बोल्ट मानव इतिहासकै सबैभन्दा तीव्र गतिका मानिस हुन् । अब यही नामलाई पछ्याउँदै चीनले संसारकै सबैभन्दा तीव्र गतिको रोबोट तयार पारेको छ ।…

मुम्बइमा इंग्ल्याण्डविरुद्ध खेल हेर्न उत्साहित नेपाली समर्थक

सर्लाही, २५ माघ । आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्यान्डसँग खेल्दै छ । पहिलो खेल हेर्ने नेपाली समर्थकहरु उत्साहित भएका छन् । शनिबारदेखि सुरु भएको…

रेशम चौधरीको उम्मेदवारी रद्दबारे सर्वोच्चमा सुनुवाइ जारी

सर्लाही, २५ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । न्यायाधीश शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाक इजलासमा सुनुवाइ भइरहेकाे छ…

खोटाङमा ‘विषालु’ बन्यो बिहे भोज, नयाँ बिरामी थपिएको थपियै

सर्लाही, २५ माघ । खोटाङमा बिहे भोज खाँदा बिरामी पर्नेको संख्या बढिरहेको छ । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएपछि आफन्त र स्थानीयवासी बिरामी परेका हुन् । माघ २१ गतेको…

भारतले मलेसियामा नयाँ वाणिज्य दूतावास खोल्ने

सर्लाही, २५ माघ । मलेसिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले दुई…

आलिया र राजकुमारको पहिलोपटक जोडी बाँधिने चर्चा

सर्लाही, २५ माघ । बलिउडकी भर्सटाइल अभिनेत्री आलिया भट्ट यतिबेला आफ्ना फरक-फरक प्रोजेक्टका कारण चर्चामा छिन् । ‘अल्फा’ जस्तो एक्सन फिल्म र ‘लभ एण्ड वार’ जस्तो पिरियड ड्रामापछि अब उनी…

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

सर्लाही, २५ माघ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने भएका छन् । फागुन २० मा कार्यकाल सकिएर बिदा हुन लागेका सांसदहरू सोमबारबाट बिदाइ सम्बोधन गर्न लागेका हुन्…

मधेश सरकारले ईन्धन, तालिम, भ्रमणसहित विभिन्न शिर्षकमा खर्च कटौती गर्न परिपत्र 

सर्लाही, २५ माघ । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक खर्च कटौतीसम्बन्धी कडा निर्देशन जारी गरेको छ । प्रदेश सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, कार्यालय तथा मातहतका संस्थालाई…