Month: February 2026

मधेशमा ५६ जनाको हत्या

सर्लाही, २३ माघ । मधेश प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार ४८ घन्टा भित्र तीनजनाको हत्या भएको हो । श्रृंखलाबद्ध रूपमा…

रुस र युक्रेनबीच ३ सय १४ जना युद्धबन्दीलाई साटासाट गर्ने सहमति

सर्लाही, २३ माघ । रुस र युक्रेनबीच ३ सय १४ जना युद्धबन्दीलाई साटासाट गर्ने सहमति बनेकाे छ । आबुधाबीमा दोस्रो चरणको शान्ति वार्ताको पहिलो दिन हिजो सहमति बनेको हो ।…

निर्वाचन तयारी तीव्र : २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न

सर्लाही, २३ माघ । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख,…

सामाजिक सञ्जाल विधेयक फिर्ताको प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

सर्लाही, २३ माघ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे सिंहदरबारमा बैठक बस्ने तय छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति…

बैरगनिया सीमाक्षेत्रमा हतियारसहित भारतीय नागरिक पक्राउ

सर्लाही, २३ माघ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बैरगनिया बजार नजिक गुवाबारी घाट क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को २० औँ…

हामीले बिहानै पिउने तातोपानीमा के मिसाउनु सबैभन्दा राम्रो ?

सर्लाही, २३ माघ । हामी बिहान उठेर जे खाने गर्छौं त्यसले पूरा दिनको स्वास्थ्य कस्तो हुन्छ भन्ने निर्धारण गर्छ । शरीरलाई फाइदाका लागि बिहान सबेरै उठेर खानुपर्ने केही कुराबारे आयुर्वेदले…

अब ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : निर्वाचन आयोग

सर्लाही, २३ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका छन् । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको…

सर्लाही–३ मा चारपक्षीय प्रतिस्पर्धा

सर्लाही, २३ माघ । मुलुकका शीर्षस्थ नेताहरू मैदानमा होमिएको सर्लाहीमा यस पटक प्रत्येक निर्वाचन क्षेत्रको मतपरिणामबारे निकै चासो व्यक्त भइरहेको छ । गोरखा छाडेर सर्लाही क्षेत्र नं. ३ मा आएका…

ब्रह्मपुरीमा एचपीभी खोप अभियानबारे गोष्ठी सम्पन्न

सर्लाही, २३ माघ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप अभियान सम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा हिजाे (विहिबार) आयोजित गोष्ठीमा स्वास्थ्यकर्मी तथा…

चुनाव प्रचारप्रसारका लागि गाडीको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने

सर्लाही, २२ माघ । रााजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव प्रचारप्रसारका लागि गाडीको प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतसमक्ष अनुमति लिनुपर्ने भएको छ । निर्वाचन आयोगले चुनावलाई लक्षित गर्दै ‘सवारीसाधनको…