Month: June 2026

छिटो विधेयक तयार गर्न मन्त्रालयहरूलाई कानुनमन्त्री गौतमको आग्रह

सर्लाही, २९ जेठ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बनाउनुपर्ने कानुनको मस्यौदा गर्न मन्त्रालयहरूलाई अनुरोध गरेकी छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री…

मैथिली मेरो मातृभाषा, यसको मिठास बोलीमा झल्किनु स्वाभाविक : रुवि ठाकुर

सर्लाही, २९ जेठ । प्रतिनिधिसभाकी उपसभामुख रुविकुमारी ठाकुर ले मातृभाषा व्यक्तिको पहिचान, संस्कृति, सभ्यता र इतिहाससँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको संरक्षण र सम्मान गर्नुपर्ने बताएकी छन् । बिहीबार सामाजिक…

ट्रम्पको दाबी– इरान युद्ध अन्त्य गर्ने सम्झौता नजिक

काठमाडौं ,२९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता नजिक पुगेको दाबी गरेका छन् । उनले बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको युद्ध समाधानका…

अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार 

सर्लाही, २९ जेठ । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह…

प्रतिनिधिसभा बैठकमा आज ३ वटा कार्यसूची

सर्लाही, २९ जेठ । प्रतिनिधिसभा बैठक बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ…

सर्लाही क्षेत्र- ४ का सिंहलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी

सर्लाही, २९ जेठ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयको काम हेर्ने जिम्मेवारी प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले पाएको छ । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले…

पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशका विभिन्न भागमा वर्षा हुने

सर्लाही, २९ जेठ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान…

‘मिसेस ग्लोबल नेपाल-२०२६’को उपाधि सभ्या महर्जनलाई

सर्लाही, २९ जेठ । ‘मिसेस ग्लोबल नेपाल-२०२६’ को उपाधि काठमाडौँ गोंगबुकी सभ्या महर्जनले जितेकी छन् । मुख्य उपाधिसँगै उनले भियतनामको हनोईमा आयोजना हुने ‘एनएफईए-२०२६’ मा सहभागिता जनाउने इन्ट्री प्याकेजसमेत प्राप्त…

आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० भन्दा कम

सर्लाही, २९ जेठ । देशका १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ’शैक्षिक सूचना २०८२’ अनुसार यो सङ्ख्या…

फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै ३ खेलाडीलाई रातो कार्ड

सर्लाही, २९ जेठ । फिफा विश्वकप फुटबल-२०२६ को उद्घाटन खेलमै तीनजना खेलाडीले रातो कार्ड पाएका छन् । मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले…