Month: June 2026

आज मन्त्रिपरिषद् बैठक बस्दै, केही सचिवको सरुवा हुन सक्ने

सर्लाही, २६ जेठ । मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयबाट प्राप्त नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने…

चर्चित डान्सर प्रिति पासवानसँग जोडेर निजी भिडियो लिंक

सर्लाही, २६ जेठ । चर्चित नृत्याङ्गना प्रिति पासवानसँग जोडेर एक निजी प्रकृतिको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा प्रसारित भएपछि त्यसले व्यापक चर्चा पाएको छ । पछिल्ला केही दिनयता फेसबुक, टिकटक,…

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

सर्लाही, २६ जेठ । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई मोबाइल बैंकिङमार्फत धितोबिनै १० लाख रुपैयाँसम्म कर्जा लिन सक्ने व्यवस्था गरेको छ ।…

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

सर्लाही, २६ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको सक्रिय पहलमा बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमानुसारको शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख…

अब १० लाखसम्म बिना धितो कर्जा पाइने, क-कसले पाउँछन् ?

सर्लाही, २६ जेठ । अब डिजिटल माध्यमबाट प्रवाह हुने अधिकतम कर्जा सीमा १० लाखसम्म पुर्‍याइएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जा मार्गदर्शन संशोधन गर्दै यस्तो व्यवस्था…

फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १ सय २९ जना घाइते

सर्लाही, २६ जेठ । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन् । भूकम्पपछि राहत तथा उद्धार…

काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषणा : उद्धार, हेरचाह, औषधोपचार र पुन:स्थापना जारी रहने 

सर्लाही, २६ जेठ । काठमाडौं महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक समारोहमा ‘जो वेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित कार्यवाहक प्रमुख सुनिता…

प्रदेश र स्थानीय निकायलाई चार खर्ब चौबिस अर्ब अनुदान

सर्लाही, २६ जेठ । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय निकायका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत चार खर्ब २४ अर्ब २७ करोड ७४ लाख रुपियाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८३/८४…

मधेशसहित प्रदेशहरुलाई स्वायत घोषणाको माग गर्दै जनमत पार्टीद्धारा प्रदर्शन

सर्लाही, २६ जेठ । प्रदेशहरुलाई पूर्ण स्वायत घोषणा गर्नुपर्ने लगाएतका माग राख्दै जनमत पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । यसअघि भएको ८ बुँदे सम्झौता अनुसार प्रदेशहरुलाई पूर्ण स्वायत्त घोषणा गनुपर्ने,…

एक तहमा चुनाव हारे तत्काल उम्मेदवार बन्न नपाइने

सर्लाही, २६ जेठ । निर्वाचन आयोगले सङ्घ, प्रदेश तथा स्थानीय तहमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचनबाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको…