Month: June 2026

६२ जिल्लामा विस्तार हुँदै ‘सरकारी कुरियर’ सेवा, पासपोर्टदेखि स्वास्थ्य सामग्रीसम्म घरमै पुर्‍याइने

सर्लाही, २५ जेठ । सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री र सहज बनाउने उद्देश्यसहित हुलाक सेवा विभागले सञ्चालन गरिरहेको ‘सरकारी कुरियर’ सेवा ६२ जिल्लासम्म विस्तार भएको छ । सेवा विस्तारसँगै विभिन्न सरकारी…

मुद्दाको अन्तिम किनारा नलाग्दासम्म वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित

सर्लाही, २५ जेठ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बनमा…

पहिले फाइदा लिइरहेकाहरूले अत्तालिएर भ्रम फैलाइरहेका छन् : अर्थमन्त्री वाग्ले

सर्लाही, २५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ आफूहरू अगाडि बढेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले…

वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर

सर्लाही, २५ जेठ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जनाविरुद्ध कर्मचारी र व्यक्तिहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मेयर सिंहले अर्कैको छोरीलाई आफ्नो छोरी बनाई…

विद्युत् महसुल बक्यौता ५० अर्बमाथि, दैनिक कार्यसूचीमा बनाएर असुल्न ऊर्जामन्त्रीको निर्देशन

सर्लाही, २५ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत् प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिएका…

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले 

सर्लाही, २५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३–०८४…

कानुन अभावले नागढुङ्गा सुरुङमार्ग संचालनमा ढिलाइ : आयोजना प्रमुख

सर्लाही, २५ जेठ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाको प्रगति र सञ्चालन व्यवस्थाबारे छलफल गरिएको छ । छलफलका क्रममा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख…

देशभर २६३ प्रहरी चौकी जीर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैन : महानिरीक्षक कार्की

सर्लाही, २५ जेठ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा…

नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि

सर्लाही, २५ जेठ । हङकङलाई हराउँदै नेपालले एशियाली खेलकुद छनोटको उपाधि जितेको छ । सिङ्गापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हरायो । हङकङले दिएको १८९…

प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने हर्क राईको माग

सर्लाही, २५ जेठ । श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ सच्याउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले…