कांग्रेसका तीन प्रदेश सांसदलाई सचेत, बारा सभापति राजेश राय यादव निलम्बित
सर्लाही, २२ जेठ । नेपाली कांग्रेसमा आन्तरिक शक्ति संघर्ष चर्किरहेका बेला पार्टी केन्द्रीय अनुशासन समितिले मधेश प्रदेशका केही नेतामाथि अनुशासनात्मक कारबाही अघि बढाएको छ । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका…
