सर्लाही, ०३ भदौ । नेपाली कांग्रेसले पनि आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ ।

आज दिउसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एक सांसदले बताए । सांसदहरुसँग छलफल गरेर उपसभामुखबारे निर्णय गर्न लागेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *