मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका दुई पेट्रोल पम्पकाे अनुगमन गरेका छन्। कम परिमाणमा इन्धन दिने गरेकाे गुनासाेपछि जनकपुरधामकाे भ्रमरपुरा चाेकस्थित लक्ष्मण आयल र राम श्रवण आयलमा अनुगमन गरेकाे छन् ।

One thought on “मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका दुई पेट्रोल पम्पकाे अनुगमन गरेका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *