सर्लाही, २३ भदाै । जेनजीको आन्दोलनमा घाइते भएका थप २० जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका २० जनालाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको हो ।
ट्रमा प्रशासनका अनुसार उनीहरुको जाँच हुनुका साथै उपचार भइरहेको छ ।
जेनजीको आन्दोलनमा घाइते भएका थप २० जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।