सर्लाही, १० असाेज । रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटैली केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको हो । दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *