जनमत पार्टीको कानुन व्यवसाय संघमा १२ सदस्यीय कार्यसमिति गठन, संयोजकमा अधिवक्ता साह
सर्लाही, ०४ भदाै । जनमत पार्टीको पेशागत संगठन कानुन व्यवसाय जनमत संघ को १२ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको छ । बुधबार काठमाडौंस्थित मध्यबानेश्वरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा…
