दक्षिण कोरियामा रोजगारीमा वृद्धि, १ महिनामा १ लाख ७१ हजारले रोजगारी पाए
काठमाडौं, २९ साउन । दक्षिण कोरियामा सात महिनासम्म लगातार रोजगारीको दर बढेको छ । दक्षिण कोरियाको तथ्याङ्क विभागले हिजो सार्वजनिक गरेको विवरणअनुसार जुलाई अर्थात गएको १ महिनामा १५ वर्ष वा…
