Author: सदाम हुसैन

पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

सर्लाही, २८ साउन । पर्सामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएका पाइएको छ । पर्सा जिल्ला अदालतका अनुसार गत आर्थिक वर्षमा पर्सामा तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा…

चौध वर्षमा पनि बनेन कमला नदीमा पुल

सर्लाही, २८ साउन । कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र…

विदेशमा ज्यान गुमाउने नेपालीको शव पोस्टमार्टम अनिवार्य गर्दै सरकार

सर्लाही, २८ साउन । वैदेशिक रोजगारीमा रहँदा मृत्यु भएका हजारौं नेपालीको मृत्युको कारण प्राय: ‘प्राकृतिक’ वा ‘हृदयाघात’ भनेर सामान्यीकरण गरिन्छ । तर, यो सामान्यीकरण पछाडि लुकेको तितो यथार्थले मृतकका परिवारलाई…

सरकारले रवीन्द्र ढाँटलाई ५ लाख पुरस्कार दिने

सर्लाही, २८ साउन । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले नगद पुरस्कार घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रोत्साहनस्वरुप उनलाई पाँच लाख रुपैयाँ…

भूमि विधेयकको प्रतिवेदनबाट हटेन सूचित आदेशले हदबन्दी तोक्ने विषय

सर्लाही, २८ साउन । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनबाट सूचित आदेशले हदबन्दी तोक्ने विषय नहटेको पाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा…

कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, १४२७ जना विदेशी

सर्लाही, २८ साउन । नेपालमा सञ्चालित कूल ७७ कारागारहरुमा क्षमताभन्दा ६७ प्रतिशत बढी पुरुष बन्दी रहेको गृह मन्त्रालयले जनाएको छ । तर महिला बन्दी भने कारागारको क्षमता अनुसार नै रहेको…

रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन

सर्लाही, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई तत्काल काठमाडौंको सरुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । लामिछाने बुटवलको सुप्रिक सहकारी ठगी प्रकरणमा…

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

सर्लाही, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री…

‘सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस्’ : प्रधानमन्त्री ओली 

सर्लाही, २८साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरूलाई…

गृहका दुई कर्मचारीको गैलकट्टी, ३५ लाई चेतावनी

सर्लाही, २८ साउन । गृह मन्त्रालयले तोकिएको कार्यस्थलमा हाजिर नभएका दुई कर्मचारीको गैलकट्टी गरेको छ । गृह सचिव स्तरको निर्णयअनुसार शाखा अधिकृत दिनेश सिवाकोटीलाई ६१ दिन र नायब सुब्बा सुवास…