Author: सदाम हुसैन

राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजिनामा

सर्लाही,२८ साउन । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका…

सङ्घीयता र स्थानीय तहको अवधारणा आएपछि विकास भएको छ : मुख्यमन्त्री सिंह

सर्लाही,२८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता र स्थानीय तहको अवधारणा आएपछि देशमा विकास भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा ‘दिगो विकास र सुनौलो…

कृषिमन्त्रीलाई रासायनिक मल वितरण गर्ने प्रस्तावसहित ३ दिनभित्र उपस्थित हुन प्रधानमन्त्रीकाे निर्देशन

सर्लाही, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको प्रभावकारी वितरण गर्ने प्रस्ट प्रस्तावसहित तीन दिनभित्र उपस्थित हुन कृषि, तथा पशुक्षी विकासमन्त्रीलाई निर्देशन दिनुभएको छ । रासायनिक मलको अभाव…

वीरगन्ज कारागारमा कैदीको मृत्यु, सात सदस्यीय छानबिन समिति गठन

सर्लाही, २८ साउन । पर्साको वीरगन्ज कारागारका एक जना कैदीको उपचारको क्रममा मृत्यु भएपछि छानबिन समिति गठन भएको छ । कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको उपचारको क्रममा मंगलबार मृत्यु…

यस्ता छन् छालाका लागि नीमका फाइदा

आयुर्वेदमा नीमका धेरै फाइदा उल्लेख गरिएको छ। नीममा धेरै औषधीय गुण छन् । नीम स्वास्थ्यका साथै छालाका लागि पनि लाभदायक मानिन्छ । नीममा एन्टीब्याक्टेरियल, एन्टी–इन्फ्लेमेटरी र एन्टी–फंगल गुण पाइन्छन् ।…

कहीँ नभएको राजनीतिक भागबण्डा नेपालमा हुन्छ : उपेन्द्र यादव

सर्लाही, २७ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक अंगहरूमा राजनीतिक भागबण्डाका व्यक्ति पुग्नाले थिलथिलो भएको बताएका छन् ।संवैधानिक आयोग र राजदूतहरूमा समेत भागबण्डा हुँदा संविधानको मर्म…

सरकारको कामले प्रचण्डको मुख टालिएको छ : महेश बर्तौला

सर्लाही, २७ साउन । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको कामले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको मुख टालिएको बताएका छन् । ‘हिजो यही संसद्का बिभिन्न रोष्ट्रमबाट र…

रविको कारागार स्थानान्तरण नहुनु दु:खद मात्रै होइन, नबुझिँदो छ : कांग्रेस सांसद केसी

सर्लाही, २७ साउन । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कारागार स्थानान्तरणबारे चासो राखेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले…

काम गर्दा लाग्ने रोगलाई सरकारले दियो कानुनी मान्यता

सर्लाही, २७ साउन । सरकारले पहिलो पटक कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार…