Author: सदाम हुसैन

नेपाल–भारतबिचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको होइन : राजेन्द्र महतो

सर्लाही, २६ साउन । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल–भारतबिचको खुला सीमाको दुरुपयोग हुने गरी कुनै प्रकारको आतङ्कवादी गतिविधि हुनु नहुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक…

रास्वपाले साउन २७ गते ‘दि फ्युचर लिडर्स समिट’ मनाउने

सर्लाही, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले साउन २७ गते ‘दि फ्युचर लिडर्स समिट’ मनाउने भएकाे छ । सांसद डा. तोसिमा कार्कीको नेतृत्वमा रहेको युवा तथा खेलकुद विभागले अन्तर्राष्ट्रिय युवा…

देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा खुसी हुन्छु : गगन थापा

सर्लाही, २६ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि युवा विषयक अन्तरक्रिया कार्यक्रममा…

भारतमात्रै होइन, कुनै पनि देशमाथि हुने आतंकवादी आक्रमण सहँदैनौं : रिजाल

सर्लाही, २६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सैह्य नहुने टिप्पणी गरेका छन् । भारतमात्रै नभइ कुनै पनि दशमाथि हुने…

सार्क फर्कने, नफर्कने ठेगान छैन : उपेन्द्र यादव

सर्लाही, २६ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुन: सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई…

कैलाली कारागारमा मृत्यु भएको कैदी चाैधरीको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच लाख दिने

सर्लाही, २६ साउन । कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा मृत्यु भएका कैदीबन्दी भरत चौधरीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैयाँ दिने भएको छ । आइतबार सुदूरपश्चिमका…

माधवले अध्यक्ष छाड्नुपर्ने झलनाथको प्रस्तावले संकटतर्फ एकीकृत समाजवादी

सर्लाही, २६ साउन । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले गत शुक्रबार साँझ ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय समिति बैठक बस्ने सूचना नेताहरूलाई पठाएका…

लैङ्गिक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ : शेरबहादुर देउवा

सर्लाही, २६ साउन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको धारणा राखेका छन् । नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा…

भूमि विधेयकका संशोधित दफा अध्ययन गर्न सांसदलाई दुई दिनको समय

सर्लाही, २६ साउन । भूमि विधेयकका केही दफा स्पष्ट नभएका भन्दै सांसदलाई थप अध्ययनका लागि दुई दिनको समय दिइएको छ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबारको बैठकले…