Author: सदाम हुसैन

निर्धारित समयमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न हुनुपर्नेमा ‘प्रचण्ड’को जोड

सर्लाही, २५ साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् ।…

सामाजिक सञ्जाललाई सञ्चार संस्थाको परिभाषाभित्र समेट्ने प्रस्ताव

सर्लाही, २५ साउन । सरकारले सामाजिक सञ्जाललाई सञ्चार संस्थाको परिभाषाभित्र समेट्ने प्रस्ताव गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ ।‘सञ्चार संस्था’…

अन्तरप्रदेश र स्थानीय तह सरुवामा नवप्रवेशी शिक्षक असन्तुष्ट

सर्लाही, २५ साउन । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमाथि नव प्रवेशी शिक्षक पनि असन्तुष्ट बनेका छन् । संसदीय समितबाट पारित भएको उपसमितिको प्रतिवेदनमा अन्तर प्रदेश सरुवाको व्यवस्था गरिएको छ । यो…

कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन गर्न माग

सर्लाही, २५ साउन । विपक्षी दलहरूले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् । सभामा…

गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, शिक्षा विधेयक सच्याउन माग

सर्लाही, २५ साउन । विद्यालय शिक्षक विधेयक प्रतिवेदनबाट निजी विद्यालयलाई क्रमश: गैरनाफामूलक बनाइने भन्ने वाक्यांश हटाउन निजी विद्यालय सञ्चालकहरुले माग गरेका छन् । प्याब्सन, एन प्याब्सन, नेसनल प्याब्सन र हिसानले…

घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने

सर्लाही, २५ साउन । घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरेर बेच्न पाउने भएका छन् । यस्तो प्रावधान भूमि सम्बन्धी ऐनमा…

दैलेखमा तीजको नाच हेरेर फर्किरहेकी बालिका बलात्कृत

सर्लाही, २५ साउन । दैलेखमा एक १२ वर्षीया बालिकालाई लखेटी–लखेटी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति तिजको नाच हेर्न गएकी…

मलंगवाका विशाल पटेल ५ लाखमा लुम्बिनी लायन्समा अनुबन्धित

सर्लाही, २५ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा १६४ खेलाडीको सूची रहेकोमा कुल ३७ खेलाडीहरू विभिन्न टिमले…

आइतबार र सोमबारको तुलनामा मंगलबार झन् बढी पानी पर्ने सम्भावना

सर्लाही, २५ साउन । मौसमविदहरुले अझै एक–दुई दिन मनसुन सक्रिय रहने पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना रहेको बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान…

एनपीएल मिनी अक्सनबाट ३७ खेलाडी अनुबन्ध

सर्लाही, २५ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध…