विद्या भण्डारी पक्षधरले सम्पर्क कार्यालय खोल्दै, थापागाउँमा लिए भाडामा घर
सर्लाही, २२ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय स्थापनाको तयारी गरेको छ । थापागाउँमा एउटा घर भाडामा लिएर कार्यालय…
