सहिद दुर्गानन्द झाको योगदान अतुलनीय : मुख्यमन्त्री सिंह
सर्लाही, २२ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालको गणतान्त्रिक आन्दोलनमा अमर सहिद दुर्गानन्द झाले पुर्याएको योगदान अतुलनीय रहेको बताएका छन्। बुधबार धनुषा जिल्लाको नगराइन–२, जटही गाउँस्थित झा निवासमा पुगेर…
