Author: सदाम हुसैन

बागमतीमा एमालेले टुंग्यायो बानियाँ नेतृत्वको सरकारमा पठाउने मन्त्रीको सूची

सर्लाही, २० साउन । नेकपा एमालेले इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको छ । एमालेले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाउको हो ।…

वैदेशिक रोजगारसम्बन्धी विज्ञापन ‘श्रम संसार’एपमा राख्न अनिवार्य

सर्लाही, २० साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा ‘श्रम संसार रोजगार पोर्टल’ (www.shramsansar.gov.np) र ‘श्रम संसार एप’मार्फत…

दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने

सर्लाही, २० साउन । दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन…

विभिन्न देशका सैनिकहरु रुस युक्रेन युद्धमा संलग्न रहको युक्रेनका राष्ट्रपतिको आरोप

एजेन्सी, २० साउन । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूस–युक्रेन युद्धमा चीन, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र केही अफ्रिकी देशका भाडाका सैनिकहरू संलग्न रहेको बताउनु भएको छ । हिजो उहाँले पूर्वी युक्रेनको…

सात जिल्लामा बाढीको जोखिम उच्च, पश्चिम राप्ती र बबई नदीले सतर्कता तह पार गरे

सर्लाही, २० साउन । आज सात जिल्लामा बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काभ्रे र मकवानपुरमा बाढीको जोखिम उच्च…

निर्माणाधीन आयोजना सम्पन्नमा सरकारको प्राथमिकता: प्रगति दरमा उल्लेखनीय सुधार

सर्लाही, २० साउन । सरकारले ‘नयाँ आयोजना घोषणा गर्नु भन्दा पनि पुराना निर्माणाधीन आयोजना सम्पन्न गर्नेतर्फ केन्द्रित’ नीति अवलम्बन गर्दै देशको पूर्वाधार विकासमा उल्लेखनीय गति ल्याएको छ । अघिल्लो सरकारको…

बमजनलाई सफाइ दिने उच्चको फैसला

सर्लाही, २० साउन । तपश्वीको भेष धारण गरेका रामबहादुर बमजनलाई सफाइ दिने उच्च अदालत जनकपुरको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन दिने तयारी…

अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा

सर्लाही, २० साउन । अष्ट्रेलियामा हुने टप एन्ड टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय सिरिज खेल्ने टोलीको घोषणा…

राजावादी प्रदर्शन : थुनामा रहेका थप ३ जनालाई पनि धरौटीमा छाड्ने आदेश

सर्लाही, २० साउन । १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप ३ जनालाई पनि धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालतका न्यायाधीश…

कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने

सर्लाही, २० साउन । कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी…