जसपा नेपाल सर्लाहीका नेता यादव र पण्डितले एकैसाथ पार्टी परित्याग
सर्लाही, १९ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीका नेता गणेशकुमार यादव र मुकेशकुमार पण्डितले आईतबार एकैसाथ पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीहरु दुवै जना २० वर्षअघि…
