Author: सदाम हुसैन

प्रधानमन्त्री ओली आज राती तुर्कमेनिस्तानको भ्रमणमा जाँदै‌

सर्लाही, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जानुहुँदैछ । यही साउन २० देखि २३…

सर्लाहीमा वर्षासँगै किसानमा धान रोपाइँको आशा पलायो

सर्लाही, १८ साउन । सर्लाही सदरमुकाम मलंगवासहित जिल्लाभरि लामो समयदेखि परेको खडेरीका कारण आहत भएका किसानमा पछिल्ला वर्षासँगै धान रोपाइँको आशा पलाएको छ । गत शुक्रबारदेखि लगातार भएको वर्षाले किसानको…

मधेश प्रदेशमा खडेरी प्रभावित किसानलाई राहतस्वरूप १८ करोडको स्यालो ट्युबवेल वितरण सुरु

सर्लाही, १८ साउन । पानी नपरेर सुक्खाग्रस्त बनेका किसानलाई राहत स्वरूप मधेश प्रदेश सरकारले १८ करोड रुपैयाँको लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेश प्रदेश सरकारअन्तर्गत भूमि…

प्रधानमन्त्री र मन्त्रीहरूले पाए आफ्नो तलब आफैं तोक्ने अधिकार

सर्लाही, १८ साउन । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकार पाएका छन् । संघीय संसद्ले प्रचलित ऐनलाई संशोधन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको हो…

सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व संकलन

सर्लाही, १८ साउन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारी दुर्घटनामा गरिएको कारबाहीबाट रु. चार करोड ४१ लाख ५१ हजार…

रोजगारीको बहानामा भारत पुर्याइएका सात किशोरीको उद्धार

सर्लाही, १७ साउन । वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पुर्याउने दुई पुरुषलाई मानव तस्करी गरेको…

दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण शुरू

सर्लाही, १७ साउन । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन…

सङ्खुवासभामा बस दुर्घटना हुँदा १४ घाइते, एक जना गम्भीर

सर्लाही, १७ साउन । किमाथाङ्काकाे धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बा २ प ७२४४ नम्बरको बस सङ्खुवासभा र तेह्रथुमको सिमानामा…

श्रीलंकामा बस दुर्घटना, ४० भन्दा बढी गार्मेन्ट मजदुर घाइते

सर्लाही, १७ साउन । श्रीलंकाको सबरगमुवा प्रान्तस्थित डेहिओविटा क्षेत्रमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० भन्दा बढी गार्मेन्ट कारखानाका कामदारहरू घाइते भएका छन् । प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट…