Author: सदाम हुसैन

एसियाली पारा तेक्वान्दो खेल्न जाने नेपाली टोलीको बिदाइ

सर्लाही, १० साउन । काठमाडौं जिल्ला तेक्वान्दो संघले १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुने ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरेको छ । मलेसियाको…

कुलिङ पिरियडमा एमालेले म्याउँ गरिहाल्यो, प्रधानमन्त्रीलाई छानबिन गरौं : प्रचण्ड

सर्लाही, १० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् । काठमाडौंमा शनिबार आयोजित…

मलंगवाका ट्राफिक प्रहरी चित काट्नेमा मात्र व्यस्त, सडकमा गिट्टी–बालुवाले सवारी जाम

सर्लाही, १० साउन । सर्लाहीको सदरमुकाम मलंगवाको मुख्य सडकमा निर्माण कार्य सकिए पनि ठेकेदारले निर्माण सामग्री हटाउन नसक्दा सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भएको छ। सडक किनारमा जथाभावी छाडिएका गिट्टी,…

मलंगवाका ट्राफिक प्रहरी चित काट्नेमा मात्र व्यस्त, सडकमा गिट्टी–बालुवाले सवारी जाम

सर्लाही, १० साउन । सर्लाहीको सदरमुकाम मलंगवाको मुख्य सडकमा निर्माण कार्य सकिए पनि ठेकेदारले निर्माण सामग्री हटाउन नसक्दा सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भएको छ। सडक किनारमा जथाभावी छाडिएका गिट्टी,…

सर्लाहीको गोडैतामा चोरी घटना बढदै, प्रहरी हप्ता असुल्नमा व्यस्त

सर्लाही, १० साउन । सर्लाहीको गोडैता बजारमा पछिल्लो केही सातादेखि चोरी, डकैती र लुटपाटका घटना श्रृंखलाबद्ध रूपमा बढ्दै गएका छन्। सोमबार राति गोडैता नगरपालिका–८ मा सुरुङ खनेर चार वटा घरमा…

कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

सर्लाही, ०९ साउन । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । उनले कृषिप्रधान देश कुर्सीप्रधान भएको…

प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित

काठमाडौँ, ०९ साउन। प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी…

काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध

काठमाडौं, ९ साउन । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते…

भारत र बेलायत बीच ऐतिहासिक व्यापार सम्झौता

एजेन्सी,०९ साउन । तीन वर्षको वार्तापछि भारत र बेलायतबीच बहुप्रतिक्षित मुक्त व्यापार सम्झौता (एफटीए) सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किएर स्टार्मरको उपस्थितिमा यो महत्त्वपूर्ण…

मधेश प्रदेशका ८ जिल्लाकाे खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक : मन्त्री यादव

सर्लाही, ०९ साउन । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ वटा जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभएको छ । पर्साको ठोरी गाउँपालिका–४ मा…