आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन।
आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ। मेरो आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन। तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्।’ प्रधानमन्त्री ओली
Satya Prawah Khabar
आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ। मेरो आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन। तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्।’ प्रधानमन्त्री ओली
मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका दुई पेट्रोल पम्पकाे अनुगमन गरेका छन्। कम परिमाणमा इन्धन दिने गरेकाे गुनासाेपछि जनकपुरधामकाे भ्रमरपुरा चाेकस्थित लक्ष्मण आयल र राम श्रवण आयलमा अनुगमन गरेकाे छन् ।