पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसमा भारतलक्षित ‘आर्मी रकेट फोर्स कमान्ड’ घोषणा
काठमाडौँ, २९ साउन । पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री सहबाज सरिफले नयाँ आर्मी रकेट फोर्स कमान्ड गठन घोषणा गरेका छन् । बीबीसी उर्दूका अनुसार, प्रधानमन्त्री सरिफले इस्लामाबादको जिन्नाह ग्राउन्डमा…
