‘आदिवासी जनजातिको भाषालाई डिजिटल प्रयोगमा ल्याउन जरुरी छ’ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
सर्लाही, २३ साउन । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको भाषालाई डिजिटल माध्यममार्फत प्रयोगमा ल्याउनुपर्ने बताएका छन् । ३१औँ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को…
