विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड
सर्लाही, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु…
