Category: अन्तराष्ट्रिय-समाचार

फ्रान्ससँग ११४ लडाकु विमान किन्दै भारत, आज हुनेछ रक्षा सम्झौता

काठमाडौँ, ०५ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबिच आज (मंगलबार) मुम्बईमा भेटवार्ता हुँदै छ । यस क्रममा दुई देशबीच ३.२५ लाख करोड रुपैयाँको रक्षा सम्झौतामा…

पाकिस्तानको सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु

काठमाडौं, ०५ फागुन । पाकिस्तानको खैबर पख्तुनख्वाहमा रहेको एक सैन्य चौकीमा आत्मघाती आक्रमण हुँदा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा…

अमेरिकाले विनाशकारी युद्धपोत इरान नजिक तैनाथ गरेको पुष्टि

काठमाडौं, ०५ फागुन । अमेरिका र इरानका अधिकारीहरूबीच मंगलबार स्विटजरल्याण्डमा वार्ताको तयारी भइरहेका बेला अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक युद्धपोत इरान नजिकै रहेको पुष्टि भएको समाचार सार्वजनिक भएको छ…

जनमत संग्रह ‘धोका र नाटकको चुनाव’ : शेख हसिना 

काठमाडौं, ०२ फागुन । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा सम्पन्न जनमत संग्रहलाई ‘धोका र नाटकको चुनाव’ भनेकी छन् । उनको पार्टी अवामी लिगले सामाजिक सञ्जालमा बयान जारी गर्दै शुक्रबार सम्पन्न…

विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

काठमाडौं, २ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन् । संसारकै सबैभन्दा ठूलो भनिएको युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ लाई…

चीनमा बन्यो न्यानो छाला भएको सुन्दरी रोबोट, मान्छेले झैँ झिम्क्याउँछ आँखा

चीनको साङ्घाईमा सार्वजनिक गरिएको मोया नामक नयाँ रोबोट अहिले व्यापक चर्चामा छ । यो रोबोट केवल हिँडडुल गर्नसक्ने भएकाले मात्र चर्चित बनेको होइन । मानिसजस्तै देखिने र मान्छेले जस्तै व्यवहार…

क्यानडाको विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : नौ जनाको मृत्यु, दर्जनौँ घाइते

सर्लाही, २८ माघ । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ । दशकौँयताकै घातक मानिएको यो हिंसात्मक घटनाले शान्त…

नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय

काठमाडौं, २६ माघ । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका वकिल मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत् नरगिसलाई सजाय सुनाइएको…

चीनले बनायो उसैन बोल्ट जस्तै संसारकै तेज रोबोट ‘बोल्ट’

सर्लाही, २५ माघ । चर्चित धावक उसैन बोल्ट मानव इतिहासकै सबैभन्दा तीव्र गतिका मानिस हुन् । अब यही नामलाई पछ्याउँदै चीनले संसारकै सबैभन्दा तीव्र गतिको रोबोट तयार पारेको छ ।…

भारतले मलेसियामा नयाँ वाणिज्य दूतावास खोल्ने

सर्लाही, २५ माघ । मलेसिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले दुई…