अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गोल्ड कार्ड आप्रवासन भिसा सार्वजनिक
काठमाण्डाैं , २५ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक गर्नुभएको छ । जसका लागि कम्तीमा पनि १० लाख अमेरिकी डलर रकम भुक्तान गर्ने विदेशीहरुलाई अमेरिकाले…
