Category: प्रदेश

सर्लाहीकाे बागमती नदिको जलसतह उच्च खतरामा पुग्यो

सर्लाही, १९ असाेज । सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा…

लामो दुरीका गाडीलाई काठमाडौंबाट बाहिरिन आज पनि रोक, टिकटको पैसा फिर्ता

सर्लाही, १९ असाेज । काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले…

इलाममा पहिरोले पुर्दा २ जनाको मृत्यु, कम्तिमा १० जना बेपत्ता

सर्लाही, १९ असाेज । इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ…

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

सर्लाही, १९ असाेज । अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको…

सप्तकोशीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गर्‍यो, ३ जिल्लामा जोखिमको सन्देश पठाइयो

सर्लाही, १९ असाेज । सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ । सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहन्छ । सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी,…

मेची करिडोरका तीन ठाउँका पुल बगे

सर्लाही, १९ असाेज । मेची करिडोर अन्तर्गत तीन ठाउँका पुल बाढीले बगाएको छ । केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको पुल र जोगमाई पुल बाढीले बगाएको हो ।…

अविरल वर्षाबारे मौसम विभागले जारी गर्‍यो दशबुँदे अपडेट

सर्लाही, १८ असाेज । देशभर जारी वर्षाका विषयमा जल तथा मौसम विज्ञान विभागले दशबुँदे अध्यावधिक जानकारी सार्वजनिक गरेको छ। यस्तो छ, मौसम विभागले जारी गरेको अध्यावधिक जानकारी : १) आज…

भोलि र पर्सि बिदा

सर्लाही, १८ असाेज । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको छ । सरकारले आइतबार र सोमबार बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने…

तीनवटा नदीमा वर्षाले सतर्कता तह पार गर्‍यो

सर्लाही, १८ असाेज । वर्षाको मात्रा बढ्दै गएसँगै पर्साको वीरगन्ज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा रहेका जलमापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ । यी जलमापन केन्द्र…

बढि डुवान हुने क्षेत्रमा विपद् प्रतिकार्यका लागि टिम तयारी अवस्था छः कुलमान घिसिङ

सर्लाही, १८ असाेज । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । शनिबार सिंहदरबारमा मनसुनको अवस्था र पूर्वतयारी…