Category: बागमती

प्रधानमन्त्रीलाई बालेनको आग्रह, लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनु

सर्लाही, १४ भदाै । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले लिपुलेकका विषयमा कुरा राख्न नबिर्सन आग्रह गरेका छन् । हालै भारत र…

चितवनबाट दिदीबहिनी बेपत्ता

सर्लाही, ११ भदाै । चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् । बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक…

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण

सर्लाही, ०७ भदाै । चितवनमा स्क्रब टाइफसबाट शनिबार एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रवक्ता…

हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध

सर्लाही, ०७ भदाै । काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध भएका छन् । पहिरोले कुलेखानी हेटौँडा र कान्तीलोकपथ दुवै सडक अवरुद्ध भएका प्रहरीले जनाएको छ । कान्तीलोकपथ…

चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता

सर्लाही, ०१ भदाै । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी…

बिपी राजमार्गमा अझै १५ दिन रातको समयमा सवारी चलाउन नपाइने

सर्लाही, ३१ साउन । बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा…

सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर, कुन गाडीको कति ?

सर्लाही, २९ साउन । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर…

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

सर्लाही, २७ साउन । यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको…

बागमतीका मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने

सर्लाही, २३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आउँदो मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । एमाले र काँग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधानअनुसार साउन २७…

बागमती प्रदेशमा गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा

काठमाण्डौ, २२ साउन । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २५ गते आइतवार पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक…