Category: मधेस

चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो साढे २५ अर्ब कर

सर्लाही, ०५ मंसिर । चौधरी ग्रुप (सीजी) ले गत आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ बराबर कर तिरेको छ । जुन कूल राजस्वको २ प्रतिशत हाराहारी…

मुख्यमन्त्री निवास खाली गराउने मुख्यमन्त्री यादवको अल्टिमेटम

सर्लाही, ०५ मंसिर । असंवैधानिक र त्रुटिपूर्ण तरिकाले मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नियुक्ति गरेपछि मधेश प्रदेशमा सात दलीय गबठन्धनले सर्वोच्च अदालत फैसलाको प्रतीक्षामा रहेको छ । यसैक्रममा मुख्यमन्त्री यादवले निवर्तमान मुख्यमन्त्री…

विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

सर्लाही, ०५ मंसिर । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ…

सर्लाही नापी काण्ड

सर्लाही, ०५ मंसिर । सर्लाहीको मलंगवास्थित नापी कार्यालयमा नक्सा मिलानको नाममा हुने मनपरी र भ्रष्टाचार सम्बन्धी अर्को सनसनीपूर्ण घटना बाहिर आएको छ । चक्रघट्टा गाउँपालिका–५, पडरिया निवासी विजय कुमार चौधरीले…

बाराको सिमरा कर्फ्यु पूर्ण रूपमा हटाइयो, विमानस्थलको उडान नियमित

सर्लाही, ०४ मंसिर । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित सिमरा विमानस्थल वरपर बुधवार तनावग्रस्त बनेको स्थिति बिहीबार बिहानदेखि पूर्ण रूपमा सामान्य बनेको छ । बुधवार नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल र…

बिमा रकम दाबी गर्न आफैले बसमा आगजनी गरेको सञ्चालकद्वारा स्वीकार

सर्लाही, ०४ मंसिर । वीरगञ्ज–१५ स्थित नयाँ बसपार्कमा मङ्गलवार राति दुई वटा बसमा लागेको आगो योजनाबद्ध आगजनी भएको पुष्टि भएको छ । बस सञ्चालक आफैँले बिमा कम्पनीबाट रकम दाबी गर्न…

विवाह पञ्चमी महोत्सव : आज पहिलो दिन नगरदर्शन

सर्लाही, ०४ मंसिर । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी धार्मिक पर्व आजबाट औपचारिक रूपमा सुरु हुँदैछ । आज पहिलो दिन नगरदर्शन कार्यक्रम छ ।…

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

सर्लाही, ०४ मंसिर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि दर्ता गरिएको महाअभियोग प्रस्ताव दुई तिहाइभन्दा बढी बहुमतले पारित भएको छ। प्रस्ताव पारितसँगै मण्डल स्वतः पदमुक्त भएका छन् । बुधबार उपसभामुख…

मलंगवा नगरपालिकामा ११ दिनपछि तालाबन्दी खुल्यो

सर्लाही, ०४ मंसिर । सदरमुकाम मलंगवा नगरपालिकामा उपप्रमुख र वडाध्यक्षहरूले लगाएएको तालाबन्दी ११ दिनपछि खुलेको छ । बुधबार जनप्रतिनिधि र प्रशासनबीच सहमति जुटेपछि नगरपालिका कार्यालय पुनः सञ्चालनमा आएको हो ।…

सर्लाहीमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सर्लाही, ०३ मंसिर ।सर्लाहीको पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बागमती नगरपालिका–११, रायमाझी चोक नजिक कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बागमती नगरपालिका–४, प्रसाई टोलका ५० वर्षीय केशव…