Category: मधेस

सर्लाहीका दुई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

सर्लाही, २५ कार्त्तिक । सर्लाही जिल्लाका दुई गाउँपालिकामा आज नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूले कार्यभार सम्हालेका छन् । कौडेना गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दास हाजिर भएका छन् । दासलाई गाउँपालिका…

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

सर्लाही, २४ कार्त्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीलाई बर्खास्त गर्नुपर्ने बताएका छन् । प्रदेश प्रमुख भण्डारीले देशकै बदनाम गरेका कारण…

क्रिकेटर पूजा जनकपुरको ‘फेस अफ द बोल्ट्स’

सर्लाही, २४ कार्त्तिक । नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’को रुपमा नियुक्त गरेको छ । पूजालाई…

पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, ट्रक चालकको लियो ज्यान

सर्लाही, २४ कार्त्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ । आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग…

मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा

सर्लाही, २४ कार्त्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई अनैतिकताको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले…

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : कर्मचारी समेत कुटिए

सर्लाही, २४ कार्त्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट…

मधेश प्रदेश प्रमुखमाथि रास्वपाले उठायो प्रश्न, मुख्यमन्त्रीको शपथ अस्वीकार

सर्लाही, २४ कार्त्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि प्रश्न उठाएको छ । रास्वपाका प्रवक्ता मनीष झाले बिहान भएको मुख्यमन्त्रीको सपथ अस्वीकार्य भएको समेत…

मधेसमा मुख्यमन्त्री कार्यालयका कर्मचारी निकालेर तालाबन्दी

सर्लाही, २४ कार्त्तिक । मधेस प्रदेशमा सरकार गठन आह्वान नै नगरी नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएपछि तीव्र विरोध भएको छ । सोमबार (कात्तिक २४) बिहान…

संघीयता पक्षधरबाटै संघीयतालाई खतरा : मुख्यमन्त्री यादव

सर्लाही, २४ कार्त्तिक । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले जलेश्वनाथ महादेव मन्दिरमा पूजापाठ गरेका छन्। सोमबार बिहान मुख्यमन्त्री पदको शपथ लिएका यादवले जलेश्वर पुगेर महादेव मन्दिरको दर्शन गरी…

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

सर्लाही, २४ कार्त्तिक । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् । एक सांसदले…