Category: मधेस

जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश

सर्लाही, ३० साउन । राष्ट्रिय जनता पार्टी (जसपा) नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष गणेश यादव आज सयौँ समर्थकसहित राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । मलंगवामा आयोजित कार्यक्रममा यादवसँगै जसपा…

प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन

सर्लाही, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहबीच उद्घाटन गरेका छन् । मधेस प्रदेश सरकारको करिब रु. २३ करोड…

हरिपुर नगरपालिकाले भदाै १ गते दिए सार्वजनिक बिदा

सर्लाह, ३० साउन । सर्लाहीको हरिपुर नगरपालिकाले भदौ १ गते आइतबारका दिन नगरभित्र सार्वजनिक बिदा दिएको छ । नगरप्रमुख गोपाल पजियारले आज सूचना जारी गर्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा आइतबार पनि…

पर्यटन विभागका निर्देशकविरुद्ध झन्डै ९७ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

सर्लाही, ३० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध सम्पत्तिको स्रोत खुलाउन नसकेको अभियोगमा भ्रष्टाचार मुद्दा लगाएको छ । आयोगले यादवसँग भएको सम्पत्तिमाथि अनुसन्धान गर्दा…

पार्टीको स्थापित मान्यताका लागी क्रियाशिल रहनेछौं : नेपाल सद्भावना पार्टी अध्यक्ष झा

सर्लाही, ३० साउन । पुनर्गठित नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशिल हुने बताउनुभएको छ । लामो…

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु, दुई गम्भीर घाइते

सर्लाही, ३० साउन । सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका–५, पडरिया स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । चक्रघट्टाबाट पडरिया…

चौलिखामा मोटरसाइकल नालामा खस्दा चालकको मृत्यु

सर्लाही, ३० साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका –१, चौलिखामा बिहीबार मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरियाबाट राइटरखोरतर्फ जाँदै गरेको एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय मोटरसाइकल…

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

सर्लाही, ३० साउन । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकताउन्मुख कार्यगत एकता घोषणा भएको छ । विहिबार काठमाडौंमा एक कार्यक्रम गरेर कार्यगत…

मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका भारतका रक्षामन्त्रीलाई ज्ञापनपत्र

सर्लाही, २९ साउन । मधेश प्रदेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ कार्यक्रमका संयोजक विकाश कुमार ठाकुरले मधेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई ज्ञापनपत्र बुझाउनुभएको छ । बिहीबार…

बागमती नगरपालिकाका मेयर थापालाई ८ वर्ष कैद, १० करोड जरिवानको फैसला

सर्लाही, २९ साउन । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विषेश अदालतले ८ वर्ष कैदको फैसला सुनाइएको छ । बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र…