Category: मधेस

सर्लाहीमा एम्बुलेन्सबाट गाँजा बरामद, चालक नियन्त्रणमा

सर्लाही, २१ मंसिर । सर्लाहीको हरिवन नगरपालिका–५ हिरालाल टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले ज.१ च १५५८ नम्बरको…

फागुन २१ को निर्वाचनप्रति कांग्रेसको पूर्ण प्रतिवद्धता : गगन थापा

सर्लाही, २० मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ । नेपाल प्रेस युनियन सर्लाहीले शनिबार बिहान सदरमुकाम मलङ्गवामा आयोजना…

कविलासी नगरपालिकाले पनि मनाए स्वंय सेविका दिवस

संतोष कर्ण सर्लाही, २० मंसिर। कविलासी नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा कविलासी न.पा. को गैर आयुर्वेद अस्पतालको सभा हलमा २२ सौ स्वास्थ्य स्वयं सेविका दिवस मनाएको छ । कविलासी नगरपालिकाको उप…

मधेश प्रदेशका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही, १९ मंसिर । सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेश प्रदेशका ४०३ परिवार लाभान्वित भएका छन् । महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक उपार्जनका लागि भन्दै एसियाली विकास बैंकको सहयोगमा…

मधेस सरकारका निर्णयप्रति आपत्ति, सरुवा बदर गर्न माग

सर्लाही, १८ मंसिर । सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोज यादवले गरेका विभिन्न नियुक्ति तथा कर्मचारी सरुवाप्रति नेपाल मधेसी निजामती कर्मचारी मञ्चले गम्भीर आपत्ति जनाएको छ ।…

मधेश प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय

सर्लाही, १८ मंसिर । मधेशको राजनीतिक संकट थप गहिरिएको छ । विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएसँगै मधेशको राजनीतिक संकट थप गहिरिएको हो । मधेश प्रदेश प्रमुख…

सर्लाहीको कबिलासी नगरपालिकामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्य रूपमा सम्पन्न

सर्लाही, १८ मंसिर । सर्लाही जिल्लाको कबिलासी नगरपालिकामा बुधबार ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । नगरपालिकाकी उप–मेयर पुनम कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १२…

जेनजी आन्दोलनको नाममा तोडफोड–आगजनी गर्ने दुई जना पक्राउ

सर्लाही, १८ मंसिर । जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा रौतहटमा दुई जना पक्राउ परेका छन् । गत भदौ २३–२४ गते भएको जेनजी पुस्ताको आन्दोलन हिंसात्मक…

पहिलो ५ वर्ष एउटै सरकार टिकेको मधेश अहिले बन्यो अस्थिरताको विम्ब

सर्लाही, १८ मंसिर । ३ असोज २०७२ मा संविधान जारी भएपछिको पहिलो निर्वाचनले २०७४ मा मुलुकमा सात प्रदेश सरकार दियो । पाँच वर्षका लागि निर्वाचित भएका प्रदेश सभा सांसदहरूका काँधमा…

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

सर्लाही, १७ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन्…