सर्लाहीका जेन–जी आन्दोलनमा ज्यान गुमाएका सुवेदीकी पत्नीलाई १५ लाख राहत हस्तान्तरण
सर्लाही, १३ असाेज । काठमाडौंमा जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका सर्लाहीको लालबन्दी नगरपालिका – ५ निवासी देव कुमार सुवेदीका नजिकका हकदारलाई सरकारले राहत रकम उपलब्ध गराएको छ । नेपाल सरकारबाट…
