सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार कैदी मंसुर पक्राउ
सर्लाही, ३१ भदाै । नख्खु कारागार, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी फिरोज मंसुर सर्लाहीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–७ निवासी अन्दाजी ३०…
