Category: प्रदेश

वीरगञ्ज हैजा ९३ प्रतिशत बिरामी निको भएर घर फर्किए

सर्लाही, १८ भदाै । वीरगञ्जमा भदौ ६ गते शुक्रबार तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएसँगै फैलिएको झाडापखाला एवम् हैजाको सङ्क्रमण कम हुँदै गएको छ । भदौ १७ गते मंगलबार साँझ…

संविधानले दिएका अधिकार अझै अभ्यास हुन बाँकी : मन्त्री लेखी

सर्लाही, १८ भदाै । मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले संविधानले दिएका कतिपय अधिकार अझै पनि अभ्यास हुन बाँकी रहेको बताउनु भएको छ ।…

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सर्लाही, १८ भदाै । सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ । राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले…

सिरहाको लहानमा आमा-छोरा मृत भेटिए, ९ महिने शिशु सिकिस्त

सर्लाही, १७ भदाै । सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन् । लहान नगरपालिका-१ मटिअर्वा घर भइ लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र…

देशमा कुशासन र भ्रष्ट्राचारले पराकाष्ठाको सीमा नाघेको छ : राजेन्द्र महतो

सर्लाही, १७ भदाै । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशमा कुशासन र भ्रष्ट्राचारले पराकाष्ठाको सीमा नाघेको बताउनु भएको छ । विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन गरी दुई दलिय सरकारले देशमा…

६ सय बोरा चिनी गायब पारेको आरोपमा एसपी सन्तोष हेडक्वार्टरमा तानिए

सर्लाही, १७ भदाै । सशस्त्र प्रहरीका एक एसपी हेडक्वार्टर तानिएका छन्। रौतहटमा कार्यरत एसपी सन्तोष बस्नेतलाई सशस्त्र प्रहरी बल नेपालको हेडक्वार्टरमा तानिएको हो। उनको ठाउँमा अर्का एसपी रामहरि अधिकारीलाई खटाइएको…

गौर हत्याकाण्डले संकटमा उपेन्द्र

सर्लाही, १७ भदाै । ७ चैत २०६३ मा रौतहटको गौर हत्याकाण्डमा जसपा अध्यक्ष उपेन्द्र यादवको संलग्नता रहेको भन्दै उनीसहित १ सय ३० जना माथि अनुसन्धान अगाडि बढाइने भएपछि मधेसको राजनीति…

वीरगञ्जमा हैजा संक्रमण फैलिने क्रम जारी

सर्लाही, १७ भदाै । पर्साको वीरगञ्जमा हैजा तथा झाडापखाला अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । वीरगञ्जमा थप २६ जना गम्भीर प्रकारको झाडापखालाका बिरामी भेटिएको छ । यससँगै जिल्लामा भेटिने…

कोशी प्रदेशमा पानी पार्ने प्रणाली विकसित, सतर्कता अपनाउन आह्वान

काठमाडौं, १७ भदाै । कोशी प्रदेशमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ । उदयपुरमा अवस्थित राडारले देखाएअनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला आसपासका क्षेत्रमा पानी पार्ने…

मधेशमा बनेका कानुन कार्यान्वयनमा चुनौती : मन्त्री लेखी

सर्लाही, १७ भदाै । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशमा बनेका ऐन–कानुनलाई प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा इन्सेकले आयोजना गरेको…