Category: प्रदेश

मधेश प्रदेशको आन्तरिक राजस्व सात वर्षमा दोब्बरभन्दा बढी बढ्यो

सर्लाही, २९ साउन । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा विगतका सबै वर्षको तुलनामा सर्वाधिक आन्तरिक राजस्व संकलन गरेको छ । प्रदेश सरकारले यस वर्ष ५ अर्ब ५४ करोड…

जनता जुनसुकै बेला विद्रोहमा उत्रन सक्छन् : उपेन्द्र यादव

सर्लाही, २९ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भ्रस्ट रबैयाप्रति जनतामा व्यापक निराशा र आक्रोश रहेकोले देशमा जुनैबेला जनताले विद्रोह गर्न सक्ने खतरा बढेको बताएका…

सेफ्टी ट्यांकीभित्र ठेकेदार र कामदार मृत फेला

सर्लाही, २८ साउन । सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् । मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२…

महालक्ष्मी चिनी मिलबाट उखु किसानले पुरा भुक्तानी पाएनन

सर्लाही, २८ साउन । सर्लाहीको गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहले उखु किसानको भुक्तानी दिन आलटाल गरेको छ । उद्योगले चार करोड रुपियाँको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको उखु…

पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे

सर्लाही, २८ साउन । पर्सामा घरेलु हिंसाका भन्दा सम्बन्धविच्छेदका मुद्दा अधिक दर्ता भएका पाइएको छ । पर्सा जिल्ला अदालतका अनुसार गत आर्थिक वर्षमा पर्सामा तीन सय ४३ वटा सम्बन्धविच्छेदका मुद्दा…

सङ्घीयता र स्थानीय तहको अवधारणा आएपछि विकास भएको छ : मुख्यमन्त्री सिंह

सर्लाही,२८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता र स्थानीय तहको अवधारणा आएपछि देशमा विकास भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा ‘दिगो विकास र सुनौलो…

वीरगन्ज कारागारमा कैदीको मृत्यु, सात सदस्यीय छानबिन समिति गठन

सर्लाही, २८ साउन । पर्साको वीरगन्ज कारागारका एक जना कैदीको उपचारको क्रममा मृत्यु भएपछि छानबिन समिति गठन भएको छ । कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको उपचारको क्रममा मंगलबार मृत्यु…

वीरगञ्जमा उपचारका क्रममा कारागारका कैदीको मृत्यु, आफन्त प्रदर्शनमा उत्रिए

सर्लाही, २७ साउन । वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगञ्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु…

लोसपामा अनिल झा निष्क्रिय, पार्टी छाड्ने तयारी

सर्लाही, २७ साउन । वरिष्ठ नेता अनिल कुमार झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा निष्क्रिय भएका छन् । लोसपाका नेता राम प्रकाश चौधरीले अनिल कुमार झा पार्टीको बैठकमा सहभागी हुन छाडेको…

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

सर्लाही, २७ साउन । यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको…