Category: प्रदेश

मधेश केन्द्रित दलमा कलह, मन्त्री फेर्न कांग्रेस दोधारमा एमालेको मौनता

सर्लाही, १५ भदाै । मधेश केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आ–आफ्ना पार्टीबाट बनेका मन्त्रीलाई फिर्ता बोलाएर अर्कोलाई मन्त्री पदको अवसर दिन भन्दै प्रधानमन्त्री…

‘महानगर प्रहरीको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो लाग्छ’ : बालेन साह 

सर्लाही, १४ भदाै । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ काठमाडौँ महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगर प्रहरीको ठूलो योगदान रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित ३३…

उखु किसानले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने

सर्लाही, १४ भदाै । आन्दोलनरत उखु किसानले राजमार्ग अवरुद्ध गर्ने भएका छन्।सरकारले बेवास्ता गरेको बताउँदै उनीहरूले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उखु उत्पादक महासंघ, नेपाल र…

पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत

सर्लाही, १४ भदाै । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन वीरगञ्ज पुगेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी…

खानेपानी मन्त्री यादवसँग फोनमै किरण साहको चर्काचर्की

सर्लाही, १४ भदाै । संघीय खानेपानी मन्त्री प्रदीप यादवकै लापरबाहीका कारण हैजा र झाडापखाला नियन्त्रण बाहिर गएको आरोप लगाउँदै बिरगंजकी किरण साहले फोनमै मन्त्रीसँग चर्काचर्की गरेकी छिन् ।

हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

सर्लाही, १४ भदाै । गृहमन्त्री रमेश लेखक आज शनिबार सुरक्षा निकायको चिकित्सकको टोलीसहित हैजापीडित वीरगन्ज जाने भएका छन् । त्यहाँ हैजा संक्रमित बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक…

नेपाल सर्प महोत्सव हुने

सर्लाही, १४ भदाै । धनुषामा यही असोज २ र ३ गते नेपाल सर्प महोत्सव–२०२५ आयोजना हुने भएको छ । मिथिला वाइल्डलाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त पहलमा हुने महोत्सव…

ठगी आरोपमा शर्मा पक्राउ

सर्लाही, १४ भदाै । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेश प्रदेशका संसदीय दलका नेताबाट निलम्बित भइ फरार सूचीमा रहेका अभिराम शर्माका छोरा मानषराज शर्मालाई ठगी आरोपमा काठमाण्डु प्रहरीले पक्राउ गरेको छ…

प्रधानमन्त्रीलाई बालेनको आग्रह, लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउनु

सर्लाही, १४ भदाै । चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले लिपुलेकका विषयमा कुरा राख्न नबिर्सन आग्रह गरेका छन् । हालै भारत र…

मधेश प्रदेशसभामा अवरोध, अर्थमन्त्रीको राजीनामा माग्दै बैठक स्थगित

सर्लाही, १३ भदाै । प्रतिपक्षी दलहरूको अवरोधले मधेश प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि प्रदेश सभा बैठक…