Category: प्रदेश

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सर्लाही, ०७ भदाै । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार…

नेपाल–भारत जिल्ला सीमा समन्वय समितिको उच्चस्तरीय बैठक सम्पन्न

सर्लाही, ०६ भदाै । मधेश प्रदेशका सर्लाही, महोत्तरी र रौतहट जिल्ला तथा मित्रराष्ट्र भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाबीचको खुला सीमा क्षेत्रमा शान्ति सुरक्षा, सुशासन, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा…

काठमाडौंका ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने तयारी

सर्लाही, ०६ भदाै । काठमाडौं महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ । विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति…

७३ थान चौरीका पुच्छरसहित एक जना पक्राउ

सर्लाही, ०६ भदाै । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा भन्सार छलेर ल्याइएको अवैध चौरीको पुच्छरसहित एक जना पक्राउ परेका छन् । भन्सार छलेर अवैध रूपमा ल्याइएको ७३ थान चौरीको पुच्छरसहित ती…

नेपालमा ‘अफसोर बन्ड’ जारी गर्न आईएफसी र एडीबीलाई स्वीकृति

सर्लाही, ०६ भदाै । नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र एसियाली विकास बैंक (एडीबी)लाई नेपाली रुपैयाँमा आधारित ‘अफसोर’ ऋणपत्र जारी गर्न स्वीकृति दिएको छ । नेपालको निजी क्षेत्रद्वारा प्रवर्द्धित…

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छ : झलनाथ खनाल

सर्लाही, ०६ भदाै । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन् । शनिबार (भदौ ६)…

मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत

सर्लाही, ०६ भदाै । मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम सर्वे) स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाममा गएको शुक्रबार बसेको…

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

सर्लाही, ०६ भदाै । चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ । भन्सार विभागका अनुसार…

अब म्याकमा च्याटजीपीटीले आइमेसेज पढ्न र जवाफ दिनसक्ने

सर्लाही । ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ । यसबाट प्रयोगकर्ताले आफ्नो आइमेसेज, एसएमएस र आरसीएस कुराकानी खोज्न, सारांश बनाउन, जवाफ तयार गर्न सक्छन्…

हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

सर्लाही, ०६ भदाै । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगको निरीक्षण गरेकी छिन् । शनिबार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा कपडा उद्योगमा पुगेको हो…