Category: प्रदेश

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

सर्लाही, २७ साउन । यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको…

मलंगवाकाे कारागार कार्यालयमा क्षमता भन्दा दोब्बर कैदी, सुत्ने ठाउँको अभाव

सर्लाही, २७ साउन । सर्लाही सदरमुकाम मलंगवामा रहेकाे कारागार कार्यालयमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा समस्या पर्न थालेको छ । कारागार कार्यालय मलंगवाको १६० जना पुरुष र ५०…

सर्लाही जिल्ला अदालतद्वारा ३३ सय ५८ मुद्दा फछर्यौट

सर्लाही, २७ साउन । सर्लाही जिल्ला अदालतले एक वर्षमा तीन हजार ३५८ मुद्दा फछर्यौट गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ बाट जिम्मेवारी सरेर आएकासहित…

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित सात घाइते

सर्लाही, २७ साउन । सर्लाहीको बागमतीमा सोमबार भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, मा बागमती पुलबाट भरत तालतर्फ…

बस र माइक्रोबस ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

सर्लाही, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बस र माइक्रोबस एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।…

मधेसमा अहिलेसम्म ७७ प्रतिशत मात्रै धान रोपाइँ उत्पादन २७ प्रतिशतले घट्‌ने अनुमान

सर्लाही, २६ साउन । खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ…

कैलाली कारागारमा मृत्यु भएको कैदी चाैधरीको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच लाख दिने

सर्लाही, २६ साउन । कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा मृत्यु भएका कैदीबन्दी भरत चौधरीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैयाँ दिने भएको छ । आइतबार सुदूरपश्चिमका…

मंगलबार देखि मधेशसहित गण्डकी पूर्वका केही ठाउँमा मुसलधारे वर्षाकाे सम्भावना

सर्लाही, २६ साउन । म‌गलबार देखि तराई मधेशका जिल्लाहरूमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा केही उत्तरतर्फ सर्ने र जलवाष्पयुक्त हावाको मात्रा बढ्ने सम्भावना…

सर्लाहीमा लखन्देइ खोलाले बगाएर एक वृद्धको ज्यान गयो

सर्लाह, २५ साउन । सर्लाहीमा आज लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । खोलाले बगाएर कविलासी नगरपालिका–१, का ७० वर्षीय मोहम्मद जमिरको मृत्यु भएको हो । जमिरलाई लखन्देही…

सर्लाहीमा घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवन उद्घाटन

सर्लाही, २५ साउन । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको नव निर्मित भवनको आज मलंगवा नगरपालिका–२ मा एक कार्यक्रम गरी उद्घाटन गरिएको छ। ‎‎मधेश प्रदेशका उद्योग वाणिाज्य तथा पर्यटन मन्त्री…