Category: प्रदेश

जसपा नेपालले प्रदेशस्तरीय विरोध सभा गर्दै

सर्लाही, १० पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्दैछ । २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय…

आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन, मध्यरातसम्म कुपण्डोलमा केके छलफल भयो ?

सर्लाही, १० पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक सक्रियता बढाएका छन् । आफ्नै नेतृत्वमा पार्टी बनाउने गृहकार्य अनुसार उनले विभिन्न दलका नेता, पत्रकार, जेनजी अगुवा, कलाकार लगायतसँग छलफल…

सर्लाहीमा चार किलो गाँजासहित एक जना पुरुष पक्राउ

सर्लाही, १० पुष । सर्लाहीमा चार किलो गाँजासहित एक जना पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाको ब्रहम्पुरी गाउँपालिका – २, ब्रहम्पुरी चोकस्थित एक घरमा डेरामा…

प्रतिनिधिसभा पुन : स्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

सर्लाही, १० पुष । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका सबै रिटमाथि एकैसाथ सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले नेपाली कांग्रेस र अरु दलका निवर्तमान सांसदले दायर…

मधेश प्रदेश सरकारका अधिकांश मन्त्रालयहरु निमितकै भरमा संचालन

सर्लाही, १० पुष । मधेश प्रदेश सरकारका अधिकांश मन्त्रालयहरू अहिले स्थायी सचिवविहीन अवस्थामा रहेका कारण निमित सचिवकै भरमा संचालन भइरहेको छ । प्रदेश प्रमुखको कार्यालयदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कम्तीमा…

सप्तरीबाट राजेन्द्र महतोसहित छ जनाको सिफारिस

सर्लाही, १० पुष । राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सप्तरी क्षेत्र नं. २ र ३ मा…

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो: गृहमन्त्री अर्याल

सर्लाही, ०९ पुष । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताएका छन् । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री…

वीरगञ्जबाट पाँच महिनामा  ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

सर्लाही, ०९ पुष । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट…

फागुन २१ मै चुनाव हुनुपर्छ : सीके राउत

सर्लाही, ०९ पुष । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद…

मान्छे कर्मले सधैं अमर रहन्छ : सञ्चारमन्त्री खरेल

सर्लाही, ०९ पुष । समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको हुलाक टिकट सार्वजनिक गरिएको छ । हुलाक सेवा विभागद्वारा आयोजित एक कार्यक्रमबीच गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेर सरकारले…