मलंगवामा वर्षौंदेखि अलपत्र हुलाकी सडकको कालोपत्रे काम बल्ल अघि बढ्यो
सर्लाही, २९ मंसिर । सर्लाही सदरमुकाम मलंगवामा लामो समयदेखि अलपत्र रहेको पूर्वपश्चिम हुलाकी सडकमा बल्ल कालोपत्रेको काम अघि बढेको छ । मलंगवाको मुख्य बजार क्षेत्रमै वर्षौंदेखि सडक निर्माणको काम अलपत्र रहँदा…
